अनलाईन मासु पसल – अचानो डट कम



Achano meatland logoअब घरमै बसीबसी मासु किन्न सकिने भएको छ काठमाण्डौंमा| यस्तो अवसर हामीलाई पहिला देखिनै ठूलठूला डिपार्टमेन्टल स्टोरले दिने गरे पनि, अचानो डट कमले मासु व्यापारकै लागी भनेर डेडीकेटेड वेबसाइट बनाएर नेपालमा सूचना प्रबिधिको प्रयोगात्मकता झल्काएको छ|

Achano.com (वा achanomeat.com.np) नेपालको पहिलो अनलाईन मासुपसल अचानो मिटल्याण्डको आधिकारिक वेबसाइट हो| जुम्ला नामक वेब सफ्टवेयरमा बनाईएको यो वेबसाइट अझै विकाशकै क्रममा भएपनि हाललाई फोनबाट अर्डर लिन सकिन्छ|

Nepal's first online meat shop - achanomeat.com.np

हाललाई काठमाडौँको कपनस्थित कम्पनीको बिक्रीस्थल छ भने भबिस्यमा उपत्यकामा अन्य शाखा विस्तार गरिने कुरा अचानो मिटल्याण्ड प्रा. लि बताउछ| सामुदायिक पशु विकास आयोजनाको सहकार्यमा संचालन भएको एस अनलाईन मासु पसलको वेबसाइटका अनुसार निकट भबिस्यमा ग्राहकले सिसिटिभी (CCTV) बाट तथा प्रत्यक्ष उपभोक्ताले बधशालाको अवलोकन गर्न सक्नेछन्|

यदी तपाई ट्विटरमा हुनुहुन्छ भने @Die4gooner लाई फलो गर्नुस, र १०% बिशेष छुट प्राप्त गर्नुस|

Image source: Nepal’s first online meat shop – achanomeat.com.np by @Aakarpost

Email Newsletter

Get new articles delivered to your email address!


  • http://twitter.com/RajeshLuitel Rajesh Luitel

    Thanks Brother.

  • http://twitter.com/hsibar rabish sharma

    कपनमा कहाँ नेर हो हजुर एस्सो वेबसाइट मा नक्सा राख्न मिल्ला हजुर @hsibar:twitter 

  • Rajan Giri

    Can I purchase online using my bank’s card or account? Please let us know.