• About us
  • Advertising
  • Send Press Release
  • ICT Indicators
Tuesday, January 19, 2021
  • Login
TechSansar.com • Nepal Information and Technology Navigator Website from Nepal
  • Startups
  • Tech Events
    • Submit Tech Events in Nepal
  • Services
    • Web hosting Features
    • Projects initiated by Team TechSansar
    • Windows Apps developed by Team TechSansar
  • Top Posts
    • ICT Organizations in Nepal
    • Top Websites in Nepal
    • Trending Topics related to Nepal
    • Wi-Fi Access Directory Nepal
    • SEO Guide to Nepalese Bloggers – नेपाली ब्लगरहरुलाई SEO सम्बन्धि सुझावहरु
  • Market
    • LG TV Prices
    • Galaxy Tablet Prices
    • Samsung TV Prices
  • Categories
    • Gadgets
    • Nepali IT
    • Telecom
    • Freebies
  • QnA
    • Ask a Question
  • नेपाली संस्करण
No Result
View All Result
  • Startups
  • Tech Events
    • Submit Tech Events in Nepal
  • Services
    • Web hosting Features
    • Projects initiated by Team TechSansar
    • Windows Apps developed by Team TechSansar
  • Top Posts
    • ICT Organizations in Nepal
    • Top Websites in Nepal
    • Trending Topics related to Nepal
    • Wi-Fi Access Directory Nepal
    • SEO Guide to Nepalese Bloggers – नेपाली ब्लगरहरुलाई SEO सम्बन्धि सुझावहरु
  • Market
    • LG TV Prices
    • Galaxy Tablet Prices
    • Samsung TV Prices
  • Categories
    • Gadgets
    • Nepali IT
    • Telecom
    • Freebies
  • QnA
    • Ask a Question
  • नेपाली संस्करण
No Result
View All Result
TechSansar.com • Nepal Information and Technology Navigator Website from Nepal
No Result
View All Result

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

1 year ago
in नेपाली टेक संसार
Reading Time: 1min read
A A
0
Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme

Other similar Posts

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme

Huawei Nova 3, 3i World’s first 24MP four AI camera Phone launched in Nepal

काठमाडौं, ५ आश्विन २०७६ | क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप)सँग सहकार्य आरम्भ गरेको छ ।
जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित बिशेष कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डीएफआईडी नेपालकी प्रमुख लिजा होनान (Lisa Honan) को उपस्थितिमा सहकार्य सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
यूकेएड सीपसँग साझेदारीपत्रमा हस्ताक्षरपछि जेनेसले विश्वव्यापी मान्यताप्राप्त क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणसम्मको पहुँच प्रदान गर्ने तथा त्यसलाई अंगीकार गरि नेपालमा शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिका साथसाथै नेपाल र विश्वभरि रोजगारी उपलब्ध गराउने गरि जेनेस क्लाउड एकेडेमी (जीसीए) नामको विशेष परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । जेनेसले अब नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू प्रदान गर्न र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम सञ्चालन गर्नेछ ।
यूकेएड सीपले संघीय, प्रादेशिक र स्थानीय तहका सम्बन्धित सरकारी निकायहरू, निजी क्षेत्र, दातृ निकायहरू र अन्य सरोकारवालाहरूसँग नजिकको सहकार्य सुनिश्चित गर्दै परियोजनामा सह लगानी गर्नेछ ।
परियोजनाको पहिलो वर्षमा जेनेसले नेपालका विभिन्न सहरहरूका (प्रदेश नं २ र ५ मा केन्द्रीत रहँदै) २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूसँग रणनीतिक सहकार्य विकसित गर्नेछ, यसअन्तर्गत विद्यार्थी र शिक्षकहरूलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयहरूमा पहुँचका उपकरण (एक्सेस टुल्स), पाठ्यकक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लूएस एजुकेट प्रोग्राम, माइक्रोसफ्ट लर्न प्रोग्रामजस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त तालिमका विधिहरू (मोड्युल) लाई अंगीकार गर्न प्रोत्साहित गरिनेछ ।
यो कार्यक्रमलाई एडब्लूएस एजुकेट, माइक्रोसफ्ट एजुकेसन, गुगल एजुकेसन, अलिबाबा क्लाउड एकेडेमी, सिस्को नेटवर्किङ एकेडेमी (Cisco Networking Academy) र एट्लासियन युनिभर्सिटी (Atlassian University) को सहयोग रहेको छ ।
अनलाइन प्रशिक्षण र व्यक्तिगत अध्यापनको मिश्रित विधि उपयोग गर्दै, प्रशिक्षक प्रशिक्षणका माध्यमबाट शैक्षिक प्रतिष्ठानहरूको दिगो रूपमा क्षमता र स्तरोन्नति गर्दै, जेनेसले यस्ता कार्यका लागि तैयार जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको छ, जुन विद्यार्थी दीक्षित भएर निस्कँदा उनिहरु उद्योगमा प्रभावकारी रूपमा प्रवेश गर्दै उत्पादकत्व आबश्यक्तालाई पुरा गर्न सक्षम हुनेछ ।
सीपमूलक प्रशिक्षणमा एप्लिकेसन डेभलपर, क्लाउड सपोर्ट इन्जिनियर, क्याउड सपोर्ट एसोसियट, साइबर सेक्युरिटी स्पेशलिस्ट र डाटा इन्टिग्रेसन स्पेशलिस्ट, आर्टिफिसियल इन्टिेलिजेन्स एन्ड मेसिन लर्निङ डेभलपर, आईओटी डेभलपर (IoT Developer), डिजिटल मार्केटर, बिजनेस एनालिस्ट्स आदि पदीय भूमिकालाई समेटिन्छ ।
प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विश्वबजारमा उपलब्ध स्वतन्त्र र अनलाइन जागिर प्रदान गर्ने ४,००० भन्दा बढी रोजगारदातासम्मको पहुँच हुने गरि एडब्लूएस एजुकेट्सको जब पोर्टलसँग आवद्ध तुल्याइने छ ।

What is UKaid Skills for employment programme सीप  in Nepal?
What is UKaid Skills for employment programme सीप in Nepal?
यूकेएड सीपसँगको सहकार्य र परियोजनाका दृष्टिकोणहरूबारे प्रकास पार्दै जेनेस सोलुसनका संस्थापक एवं ग्लोबल प्रमुख प्राविधिक अधिकृत (ग्लोबल सीटीओ) अञ्जनी फुयाँलले भन्नुभयो– “हामीले पर्याप्त संख्यामा यस्ता विद्यार्थीहरू देख्दै आएका छौं, जोसँग शिक्षाको प्रमाणपत्र त छ तर, उनीहरूमा सूचना प्रविधि वा सूचना प्रविधिजन्य कम्पनीहरूमा ठाउँ पाउने पर्याप्त दक्षता भने छैन । उद्योग र नेपालको शैक्षिक क्षेत्रबीचको ग्यापमा पुलको काम गर्ने मूल अवधारणाले जेनेस क्याउड एकेडेमी आरम्भ गर्ने र यो परियोजना सञ्चालन गर्न लागिएको हो ।”
“जीसीएको अध्यापन विधि आपूर्तिमुखी नभइ मागमुखी रहने छ, जुन निजी क्षेत्रको मागहरूसँग सहकार्य गरेर हासिल गरिनेछ । हामीले कार्यका लागि तयार श्रमशक्ति उत्पादन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका शिक्षा, क्लाउड कम्प्युटिङ, सीप विकास र उद्यमशीलता प्रशिक्षणका नेतृत्वदायकहरूसँग सहकार्य गरिरहेका छौैं । हामी सूचना प्रविधिका माध्यमबाट हाम्रा समुदायका महिला र सामाजिक रूपमा बञ्चित समूहरूको सशक्तीकरणमा पनि केन्द्रीत रहेका छौं ।”
यसैगरी, यूकेएड सीपका टिम लिडर बलजीत बोहराले भन्नुभयो, “हामी यो साझेदारीमार्फत समस्याको जरै तहमा काम गरेर परिस्थितिमा परिवर्तन ल्याउन चाहन्छौं । यो कार्यक्रमको मुख्य उद्देश्य भोलिका प्रविधिक जनशक्तिलाई आज प्रशिक्षित तुल्याउनु र उनीहरूलाई लाभदायक रोजगारीमा नियुक्ति सुनिश्चित तुल्याउनु हो ।”
नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यो परियोजनाका माध्यमबाट जेनेस सोलुसनले नेपालका क्याम्पसका विद्यार्थीहरूलाई आवश्यक ज्ञान र सीपयुक्त बनाउने गरि प्रशिक्षित गर्ने, स्थानीय र विश्वस्तरमा रोजगारी उपलब्ध गराउने तथा केही हदसम्म भए पनि युवा बेरोजगारी कम गर्ने लक्ष्य लिएको छ ।

Tags: Press Release
Previous Post

Nepal's first and biggest Artificial Intelligence (AI) Expo 2019

Next Post

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme

Also check out other Similar posts

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?
नेपाली टेक संसार

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

July 9, 2018
NTC 2G 3G Stations in Dhaulagiri in 2018
नेपाली टेक संसार

अन्तत: धवलागिरिमा पनि 3G सहज, ८० ठाउँमा ‘थ्रिजी’ सेवा

June 21, 2018
Correct way of connecting ADSL Internet, Img from ISPReview.co.uk
नेपाली टेक संसार

नेपालमा इन्टरनेट महँगिने, सरकारले लगायो थप १३ प्रतिशत कर

June 2, 2018
NTC GSM Post Paid Billing FAQs
नेपाली टेक संसार

नेपाल टेलिकमको GSM Post Paid सेवाको बिलिंग सम्बन्धमा प्राय: सोधिने प्रश्नहरु (Frequently asked questions FAQs on NTC Post paid billing)

December 20, 2016
4G LTE in Nepal illustration
नेपाली टेक संसार

फोरजीको पर्खाइमा उपभोक्ता, यस्तो हुन्छ सुविधा 4G को

August 9, 2016
Reserve Windows 10 upgrade today Nepali
Uncategorized

विन्डोज ७, ८ र ८.१ बाट विन्डोज १० मा नि:शुल्क अद्यावधिक गर्ने तरिका

July 23, 2015
Next Post
Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme

No Result
View All Result

Recent Posts

  • Samsung Galaxy Buds Pro – Truly Adventurous
  • Galaxy S21 and S21+ 5G – Truly Dazzling
  • Samsung Galaxy S21 Ultra – New Flagship
  • Samsung Exynos 2100 the success
  • Elon Musk’s Tesla a success
  • Latest iPhone Prices in Nepal
  • 12 productivity keyboard shortcuts for Microsoft Teams
  • [How to] Enable public Live Events aka Webinar in Microsoft Teams #MSTeams #LiveEvents #Webinar
  • Why It Is Important to Consider Using Electronic Signature for Your Businesses
  • Session vs Token Authentication in Information Security

Recent Comments

  • Samsung Galaxy S21 Ultra - True Flagship • TechSansar.com on Galaxy S21 and S21+ 5G – Truly Dazzling
  • Rohit Nepali on Samsung Galaxy S21 Ultra – New Flagship
  • 15 Great Programming Tips for Nepali Programmers on Projects initiated by Team TechSansar
  • Prem Kumar Tamang on Nepali font Preeti to Unicode Converter Tool
  • 12 productivity keyboard shortcuts for Microsoft Teams • TechSansar.com on [How to] Enable public Live Events aka Webinar in Microsoft Teams #MSTeams #LiveEvents #Webinar

Listen to TechSansar Podcast

Categories

RoboForm: Learn more...
  • QnA Platform
  • Gadgets
  • Tech News
  • Tips & Tricks
  • About us
  • ICT in Nepal
  • Market

By continuing to use this site, you agree to our cookies and privacy policies • Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS in Singapore • Uses this beautiful theme. You can also subscribe to our newsletter.Creating tech contents for the bots humans since 2009 Team TechSansar • NTRC With ❤ from Nepal

No Result
View All Result
  • Startups
  • Tech Events
    • Submit Tech Events in Nepal
  • Services
    • Web hosting Features
    • Projects initiated by Team TechSansar
    • Windows Apps developed by Team TechSansar
  • Top Posts
    • ICT Organizations in Nepal
    • Top Websites in Nepal
    • Trending Topics related to Nepal
    • Wi-Fi Access Directory Nepal
    • SEO Guide to Nepalese Bloggers – नेपाली ब्लगरहरुलाई SEO सम्बन्धि सुझावहरु
  • Market
    • LG TV Prices
    • Galaxy Tablet Prices
    • Samsung TV Prices
  • Categories
    • Gadgets
    • Nepali IT
    • Telecom
    • Freebies
  • QnA
    • Ask a Question
  • नेपाली संस्करण

By continuing to use this site, you agree to our cookies and privacy policies • Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS in Singapore • Uses this beautiful theme. You can also subscribe to our newsletter.Creating tech contents for the bots humans since 2009 Team TechSansar • NTRC With ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In