TechSansar
  • Startups
    • Tech Events
      • Submit Tech Events in Nepal
  • Services
    • Shop
    • Web hosting Features
    • Projects initiated by Team TechSansar
    • Windows Apps developed by Team TechSansar
  • Top Posts
    • ICT Organizations in Nepal
    • Top Websites in Nepal
    • Trending Topics related to Nepal
    • Wi-Fi Access Directory Nepal
    • SEO Guide to Nepalese Bloggers – नेपाली ब्लगरहरुलाई SEO सम्बन्धि सुझावहरु
  • Market
    • LG TV Prices
    • Galaxy Tablet Prices
    • Samsung TV Prices
  • Categories
    • Gadgets
    • Nepali IT
    • Telecom
    • Freebies
    • QnA
      • Ask a Question
      • नेपाली संस्करण
No Result
View All Result
Social icon element need JNews Essential plugin to be activated.
TechSansar
  • Startups
    • Tech Events
      • Submit Tech Events in Nepal
  • Services
    • Shop
    • Web hosting Features
    • Projects initiated by Team TechSansar
    • Windows Apps developed by Team TechSansar
  • Top Posts
    • ICT Organizations in Nepal
    • Top Websites in Nepal
    • Trending Topics related to Nepal
    • Wi-Fi Access Directory Nepal
    • SEO Guide to Nepalese Bloggers – नेपाली ब्लगरहरुलाई SEO सम्बन्धि सुझावहरु
  • Market
    • LG TV Prices
    • Galaxy Tablet Prices
    • Samsung TV Prices
  • Categories
    • Gadgets
    • Nepali IT
    • Telecom
    • Freebies
    • QnA
      • Ask a Question
      • नेपाली संस्करण
No Result
View All Result
TechSansar

नेपालमा दूरसञ्चारको वर्तमान अवस्था – कार्तिक २०७२

10 years ago
in Tech News, Telecom
Reading Time: 2 mins read
0
Market share of data internet in Nepal Nov 2015

Market share of data internet in Nepal Nov 2015

Related Post

What is VoLTE & how to activate VoLTE for Nepal Telecom mobile SIM

Ncell becomes a public company, renames itself as Ncell Axiata Ltd.

Nepal Telecom launches 4.5G VoLTE in 32 more cities

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

दूरसञ्चार सेवामा एक महिनामा मोबाइल प्रयोगकर्ता करिब २ लाख ४३ हजार थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तमा निकालेको एमआईएस प्रतिवेदनअनुसार गत असार महिनासम्म २ करोड ६४ लाख २० हजार ६ सय ४५ का हातमा मोबाइल थिए । साउनको अन्तिमसम्म आइपुग्दा यो संख्या बढेर २ करोड ६६ लाख ६३ हजार ६ सय ५ पुगेको छ । तथ्यांकअनुसार अब दूरसञ्चार सेवामा मोबाइल प्रत्येक नेपालीको हातमा छ । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार १ सय ६० प्रतिशतभन्दा बढी घनत्व हुँदा त्यसलाई ९० प्रतिशत मानिन्छ । प्रतिवेदनमा उल्लेख तथ्यांकअनुसार दूरसञ्चार सेवामा ९४ प्रतिशत बजार मोबाइलको हिस्सामा छ ।

  • तथ्यांकअनुसार अब दूरसञ्चार सेवामा मोबाइल प्रत्येक नेपालीको हातमा
  • दूरसञ्चार सेवामा ९४ प्रतिशत बजार मोबाइलको हिस्सा
  • दूरसञ्चार घनत्व (teledensity) ९० प्रतिशत
  • इन्टरनेट डाटा घनत्व (Internet penetration density) ४४ दशमलव ११ प्रतिशत
  • इन्टरनेट सेवा प्रदायक (ISP) सङ्ख्या २३ 
    Telecom Tower in Nepal
    Telecom Tower in Nepal

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले बजारमा बिक्री गरेको सिमका आधारमा दूरसञ्चार सेवाको पहुँच कति पुग्यो, प्रतिवेदनमा देखाउँछ । त्यस्तै ल्यान्डलाइन ग्राहकको संख्या ७ सयले वृद्धि भएको छ । असारसम्म ८ लाख ४५ हजार ग्राहक रहेकामा साउनमा ८ लाख ४५ हजार ७ सय नाघेको छ ।
जनसंख्याका आधारमा अहिले मात्र ३ दशमलव १९ प्रतिशतले ल्यान्डलाइन सेवा प्रयोग गरिरहेका छन् । दूरसञ्चार सेवाअन्र्तगत सेवा लिने ग्राहक वृद्धिमा नेपाल टेलिकमले एक वर्ष (२०७१ भदौ देखि २०७२ साउनसम्म) मा १७ लाख ३७ हजार ९ सय ५७ (मोबाइल र ल्यान्डलाइन गरी) थप ग्राहक पाएको छ । त्यस्तै एनसेलका ग्राहक संख्या ९ लाख ७४ हजार ४ सयले बढेका छन् । नेपाल स्याटेलाइटको सेवा लिनेहरू २ लाख १६ हजार ४ सय ६३ ले वृद्धि भएको प्रतिवेदनमा छ ।

Market share of telephony services in Nepal Nov 2015
Market share of telephony services in Nepal Nov 2015

स्मार्ट टेलिकमका ग्राहक १ लाख ५७ हजार २ सय ६२ र यूटीएलबाट दूरसञ्चार सेवा लिनेहरू १६ हजार १ सय २६ ले बढेका छन् । पाँच कम्पनीले आफ्नो सेवा विस्तार गर्दै गर्दा अर्को कम्पनी एसटीएम टेलिकम सञ्चारले भने १ सय ग्राहक गुमाएको छ ।
गुणस्तर र सेवा क्षेत्रलाई विस्तार गर्न नसक्दा ग्राहकको विश्वास गुमेको प्राधिकरणले जनाएको छ । त्यस्तै, इन्टरनेट डाटा घनत्व ४४ दशमलव ११ प्रतिशत पुगेको छ । प्रतिवेदनअनुसार २०७१ को भदौमा इन्टरनेट पहुँच (जनसंख्याका आधारमा) ३४ प्रतिशत थियो । एक वर्ष (भदौ २०१७ देखि साउन २०७२ सम्म) मा इन्टरनेट चलाउनेहरू १० दशमलव ११ प्रतिशत बढेको प्रतिवेदनले देखाएको छ ।
Market share of data internet in Nepal Nov 2015
Market share of data internet in Nepal Nov 2015

त्यस्तै‘एनसेलअन्र्तगत जीपीआरएस, ईडीजीई (जीपीआरएसभन्दा द्रुत गतिको सेवा) र थ्रीजीबाट चलाउन मिल्ने डब्लूसीडीएमए इन्टरनेट सेवा सञ्चालन गर्नेको संख्या ४७ लाख ८६ हजारभन्दा बढी छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘त्यस्तै नेपाल टेलिकमबाट यी सेवा लिनेको संख्या करिब ६३ लाख ११ हजार ७ सय, सीडीएमए इन्टरनेट प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय र १३ हजार ५ सयले वाइम्याक्स इन्टरनेट चलाइरहेका छन् ।’ यस आधारमा इन्टरनेट घनत्वमा टेलिकमको हिस्सा ५६ दशमलव ६१ प्रतिशत र एनसेलको इन्टरनेट सेवाको बजार हिस्सा ४० दशमलव ९५ प्रतिशत रहेको छ । यूटीएलबाट ६२ हजार सीडीएमए, ईभीडीओ इन्टरनेट र स्मार्ट टेलिकमबाट जीपीआरएस, ईडीजीई र डब्लूसीडीएमए इन्टरनेट चलाउनेहरू ९२ हजार ६ सयभन्दा बढी छन् ।
इन्टरनेटका लागि सेवा प्रदायकले डायलअप, वायरलेस अप्टिकल मोडेम, केबल मोडेम, एडीएसएल, भिस्याटमा आधारित इन्टरनेट सेवासमेत दिने भएपछि ठूलो हिस्सा जीपीआरएस/ईडीजीई र सीडीएमएको प्रयोगकर्ता सबैभन्दा बढी छन् । मुख्य ६ दूरसञ्चार सेवा प्रदायकबाहेक प्राधिकरणले इन्टरनेट सेवा प्रदान गर्नका लागि २३ कम्पनीलाई अनुमति दिएको छ ।
स्रोत: कान्तिपुर दैनिक, मंसिर १, २०७२

Next Post

YouTube Offline is now available in Nepal - how to use offline YouTube feature.

No Result
View All Result

Recent Posts

  • Great! Nagarik App now supports Vehicle Tax and Bluebook Info #NagarikApp
  • 👍 Nepal moves 15 spots up in Global Cybersecurity Index 2021
  • Brave Search is here – offers independent privacy search #SearchEngine #BraveSearch
  • Windows 11 – what we know so far about Microsoft’s Windows 11?
  • How to reduce background noise during Microsoft Teams or Zoom meetings
  • What is VoLTE & how to activate VoLTE for Nepal Telecom mobile SIM
  • ICT Initiatives announced during National ICT Day 2078 #NationalICTDay
  • Nagarik App is out of beta, introduces Nagarik profile QR scanner & more features
  • Samsung’s Flagship Phones Prices in Nepal
  • 6 simple yet effect ways to speed up your Windows 10 computer

Recent Comments

  • Dewlance Hosting on Top Websites in Nepal
  • Suman Singh on Basic Core ICT Indicators
  • Dinesh Guragai on Huawei Authorised Dealers, Distributors & Service Centers in Kathmandu, Nepal
  • Anup Thapa on All Nepali Fonts – download & install in Windows, Mac & Ubuntu
  • Dhiraj singh on Authorized distributors & Service center of Dell laptops in Nepal

Listen to TechSansar Podcast

Categories

Recently published

  • Great! Nagarik App now supports Vehicle Tax and Bluebook Info #NagarikApp
  • 👍 Nepal moves 15 spots up in Global Cybersecurity Index 2021
  • Brave Search is here – offers independent privacy search #SearchEngine #BraveSearch
  • Windows 11 – what we know so far about Microsoft’s Windows 11?
  • How to reduce background noise during Microsoft Teams or Zoom meetings
No Result
View All Result
Call us: +1 234 JEG THEME
No Result
View All Result
  • QnA Platform
  • Gadgets
  • Tech News
  • Tips & Tricks
  • About us
  • ICT in Nepal
  • Market

With ❤ from Nepal