Windows 7 Nepali LIP Edition – विन्डोज ७ नेपालीमै चलाउनु होस्

6

Microsoft‘s Nepalese Market Development Partner Unlimit has released the Windows 7 Nepali Language Interface Pack (LIP) back to September 24, 2010, almost after 10 months of the official release of the Microsoft’s most deserved OS Windows 7. On this article we show you how to install Windows 7 Nepali LIP (steps are illustrated in images and video in Nepali language itself.)

Windows 7 Welcome Screen in Nepal

माइक्रोसफ्टको वेबसाइटमा यस्तो लेखिएको छ, Windows भाषा इन्टरफेस प्याक (LIP) ले Windows अत्याधिक प्रयोग हुने क्षेत्रको लागि आंशिक रूपमा अनुवाद गरिएको संस्करण उपलब्ध गराउँछ। एलआइपी स्थापना गरे पछि विजार्डमा रहेको पाठ, संवाद बाकसहरू, मेनुहरू, र मद्दत र सहारा विषयहरू LIP भाषामा प्रदर्शन गरिन्छ। अनुवाद नगरिएको पाठ Windows 7 को भाषा आधारमा हुन्छ। उदाहरणको लागि, यदि तपाइँले Windows 7 को स्प्यानिस संस्करण किन्नु भएको छ भने, र काटालान LIP मा स्थापना गर्नु भयो भने केही पाठ स्प्यानिसमा नै रहन्छ। एकल भाषा आधारमा तपाइँले एक भन्दा बढि एलआइपी स्थापना गर्न सक्नुहुन्छ। Windows LIP हरू सबै Windows 7 संस्करणमा स्थापना गर्न सकिन्छ।



Step 1. माइक्रोसफ्टको Windows 7 भाषा इन्टरफेस प्याक वेबसाइटमा जानुहोस (येहा क्लिक्क गर्नुस)
Step 2. तपाईको कम्प्युटर 32-bit अथवा 64-bit कुन भर्सनको हो हेर्नुस (जान्नको लागि Computer लाई right click गर्नुस) र सोहि अनुसारको LIP Pack डाउनलोड गर्नुस| (धेरै कम्प्युटरहरु जसको र्याम २ जीबी भन्दा थोरै छ , ३२-विट का हुन्छन्) – LIP_ne-NP-32bit.mlc अथवा LIP_ne-NP-64bit.mlc
Step 3. कन्ट्रोल प्यानलमा गएर Bitlocker लाई disable गर्नुस|
Control Panel >> System and Security >> BitLocker Drive Encryption। Suspend Protection मा क्लिक गर्नुहोस्।
यदी तपाईको कम्प्युटर Windows-7 Ultimate हो भने मात्र Bitlocker देख्न सक्नु हुनेछ, यदी Bitlocker छैन भने step 4 पद्नुस|
Step 4. अघि डाउनलोड गरिएको फाइल (LIP_ne-NP-32bit.mlc अथवा LIP_ne-NP-64bit.mlc) लाई खोल्नुस| अनि तल देखाए झैँ इन्स्टल गर्दै जानुस|
2 %20Install%20display%20language%20in%20Windows%207

4 Windows7%20LIP%20Read%20me

6 installing%20Windows7%20Nepali%20LIP%20complete

8 %20Restart%20Windows%20for%20system%20language

 

Windows 7 Nepali Interface Pack: तपाईको कम्प्युटरको सेटिंगहरु नेपाली मै
Windows 7 Nepali Interface Pack: तपाईको कम्प्युटरको सेटिंगहरु नेपाली मै
 

13 Windows7 Nepali%20Welcome%20screen

विन्डोज ७ - क्षेत्र र भाषा सेटिंग
विन्डोज ७ – क्षेत्र र भाषा सेटिंग
 

Nepali version of Windows 7 launched, as covered in Republica on Sept 25, 2010, details: http://unlimit.com/September252010RepublicaDaily.aspx
Official website for Windows 7 Nepali LIP (Windows 7 भाषा इन्टरफेस प्याक) details: http://www.microsoft.com/downloads/details.aspx?FamilyID=a1a48de1-e264-48d6-8439-ab7139c9c14d&displaylang=ne
A complete visual tutorial on How to install Windows 7 in Nepali language or applying Nepali Language Interface Pack in Windows 7. Windows 7 Nepali Language Pack

You might also like

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More