नेपाल टेलिकमको GSM Post Paid सेवाको बिलिंग सम्बन्धमा प्राय: सोधिने प्रश्नहरु (Frequently asked questions FAQs on NTC Post paid billing)
नेपाल टेलिकमले २०७३ मंगसिरमा आफ्नो बिलिंग प्रणालीमा गरेको परिवर्तन संगै GSM Post Paid सेवा सँग सम्बन्धित सुविधाको बिलिंगमा केहि परिवर्तन गरेको छ | बिल तिर्न बाकि रकम (Current balance vs Due amount in NTC Post Paid) र बिल उठेको रकम लगायतका विभिन्न प्राय सोधिने प्रश्नहरुको उत्तर हालै टेलिकमले प्रकाशित गरेको छ |
2. 1415 मा कल गरि IVR को निर्देशन अनुसार
3. NTC को वेबसाइट ntc.net.np मा गएर online mobile bill हेरेर
NT is seeking to avoid any problem to the GSM/CDMA/WiMAX etc. bill pay/recharge system on 18th &19th Nov 2016 due to some maintenance work. pic.twitter.com/cyUiQHnpWn
— Nepal Telecom (@ndcl_nt) November 18, 2016
मोबाइल सेवाको लागि नेपाल टेलिकमले कुन-कुन बिलिंग प्रक्रिया अपनाएको छ? प्रि-पेड र पोष्ट पेडको बिलिंग भिन्नता, GSM Post Paid को unbilled amount, unpaid bill, due amount, credit limit, deposit, advance, remaining credit or available credit, monthly rental amount जस्ता विभिन्न शब्दावली र अन्योलजन्य प्रश्नहरुको उदाहरण सहित व्याख्या गरेको छ |