TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Wellness
      • Lifestyle
      • Culture
      • Tech
      • Sport
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Wellness
      • Lifestyle
      • Culture
      • Tech
      • Sport
No Result
View All Result
TechSansar.com

टेलिकमको एडिएसएल इन्टरनेट स्लो छ या डिस्कनेक्ट भैरहन्छ ? यसो गर्नुहोस्

10 years ago
in नेपाली टेक संसार
Reading Time: 1 min read
A A
0
NT ADSL - Nepal Telecom ADSL logo

NT ADSL - Nepal Telecom ADSL logo

Related Post

विन्डोज ७, ८ र ८.१ बाट विन्डोज १० मा नि:शुल्क अद्यावधिक गर्ने तरिका

अपराध रोकथाम र नियन्त्रण गर्न "हाम्रो पुलिस" मोवाईल एप सार्वजनिक

एन्सेल अनलाइन सिस्टममा सिम रजिष्टर गरि फाइदा लिनुस् (फ्री एस.एम.एस सहित)

टेलिकमको एडिएसएल इन्टरनेट स्लो छ या डिस्कनेक्ट भैरहन्छ ? यसो गर्नुहोस्
यदी तपाईं नेपाल टेलिकमको एडिएसएल इन्टरनेट चलाउनुहुन्छ र बेलाबेलामा विभिन्न कारणले ईन्टरनेट डिस्कनेक्ट भैरहने समस्या छ भने निम्न कुराहरुमा खराबी हुनसक्छ ।

Correct way of connecting ADSL Internet, Img from ISPReview.co.uk
Correct way of connecting ADSL Internet, Img from ISPReview.co.uk
– घरमा जोडिएको मेन लाइनमा स्प्लिटर भन्दा अगाडी नै फोन जोडिएको भए फोन चलाउदा इन्टरनेट डिस्कनेक्ट हुनसक्छ ।

  • इन्टरनेट चलाउँदा प्रयोग गरिने मोडेमको कारणले पनि यो समस्या उत्पन्न हुन्छ । बजारमा पाइने मोडेममा लाग्ने कम गुणस्तरको पावर एडेप्टरका कारण पनि समय समयमा इन्टरनेट डिस्कनेक्ट हुने गर्दछ । तपाईंले बढी गुणस्तरको तथा ब्राण्डेड मोडेम प्रयोग गर्नुभयो भने यो समस्या हट्नसक्छ ।
  • तपाईंको घरमा जोडिएको विद्युत लाइनमा भोल्टेज कहिले कम र कहिले बढी आउने भयो भने यस्तो हुनसक्छ । साथै मोडेमको कमसल एडेप्टरका कारण पनि यो समस्या देखिन सक्छ ।
  • पावर सप्लाईमा समस्या छ भने मोडेम आफैं रिस्टार्ट हुन्छ र चलिरहेको इन्टरनेट स्लो हुने र डिस्कनेक्ट हुने हुन्छ । यदि तपाईंको टेलिफोन लाईन तथा मोडेममा जोड्नका लागि प्रयोग गरिएको ज्याक तथा तार राम्रोससँग कसिएको छैन भने पनि इन्टरनेट डिस्कनेक्ट हुनसक्छ ।

यी कुराहरु विचार गरेर तपाईं आफैंले पनि देखिएको समस्या पहिचान गरी के कारणले इन्टरनेटमा समस्या आएको हो थाहा पाउन सक्नुहुन्छ । यदी गर्दा पनि तपाईंको इन्टरनेटमा देखिएको समस्या यथावत् रह्यो भने नेपाल टेलिकमको एडिएसएल शाखाको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी जानकारी लिन सक्नुहुन्छ ।
source: NepalReports

Share212Tweet133Send

Related Posts

Uncategorized

विन्डोज ७, ८ र ८.१ बाट विन्डोज १० मा नि:शुल्क अद्यावधिक गर्ने तरिका

के हालैका दिनहरुमा तपाईले आफ्नो विन्डोज कम्प्युटरमा एउटा सानो झ्याल (विन्डोज)को आइकन देख्नुभएको छ जसले तपाईको कम्प्युटरलाई नि:शुल्क विन्डोज १० को...

by ts
July 23, 2015
Uncategorized

अपराध रोकथाम र नियन्त्रण गर्न "हाम्रो पुलिस" मोवाईल एप सार्वजनिक

"हाम्रो पुलिस" मोवाईल एप्स सार्वजनिक मिति २०७२ साल अषाढ २० गते आईतवार महानगरीय प्रहरी कार्यालयका प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक...

by ts
July 7, 2015

Recent News

Highlights of Nepal Digital Budget 2082-83

Nepal Digital Budget 2082/83: AI, Startups, 5G, and the Tech Roadmap Ahead

May 30, 2025
Screenshot from a desktop computer showing existing services offered by Nagarik App; image by TechSansar.com

Nagarik App Integrates National Identity Card: A Leap Towards Comprehensive E-Governance

January 24, 2025
All .np domain owners are required to reverify their domain names.

The Great Reverification: What Nepal’s .np Domain Owners Need to Know

January 5, 2025
Microsoft Forms Sync Update

Microsoft Forms Sync Update: Adapting to Microsoft’s New Approach for Excel Integration

January 3, 2025
Free PDFTools
Free PDFTools

Nice one!

Categories

  • Applications
  • Computing
  • Culture
  • Entertainment
  • Environment
  • Event
  • Featured
  • How To
  • Internetworking
  • Lifestyle
  • Nepali IT
  • News
  • Social Networking
  • Software
  • Sport
  • Tech
  • Tech News
  • Telecom
  • Travel
  • Uncategorized
  • Wellness
  • News
  • Lifestyle
  • Entertainment
  • Tech
  • Sport
  • Culture
  • Wellness
  • Event
  • Travel
  • Environment

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS in Singapore and uses this beautiful WordPress theme. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home
  • Shop peripherals
  • Buy softwares
  • Top websites
  • Contact us

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS in Singapore and uses this beautiful WordPress theme. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal