• Login
  • Register
Sunday, July 19, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

टेलिकमको एडिएसएल इन्टरनेट स्लो छ या डिस्कनेक्ट भैरहन्छ ? यसो गर्नुहोस्

ts by ts
June 15, 2015
in नेपाली टेक संसार
A A
0
NT ADSL - Nepal Telecom ADSL logo

NT ADSL - Nepal Telecom ADSL logo

Related Post

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

अन्तत: धवलागिरिमा पनि 3G सहज, ८० ठाउँमा ‘थ्रिजी’ सेवा

नेपालमा इन्टरनेट महँगिने, सरकारले लगायो थप १३ प्रतिशत कर

टेलिकमको एडिएसएल इन्टरनेट स्लो छ या डिस्कनेक्ट भैरहन्छ ? यसो गर्नुहोस्
यदी तपाईं नेपाल टेलिकमको एडिएसएल इन्टरनेट चलाउनुहुन्छ र बेलाबेलामा विभिन्न कारणले ईन्टरनेट डिस्कनेक्ट भैरहने समस्या छ भने निम्न कुराहरुमा खराबी हुनसक्छ ।

Correct way of connecting ADSL Internet, Img from ISPReview.co.uk
Correct way of connecting ADSL Internet, Img from ISPReview.co.uk
– घरमा जोडिएको मेन लाइनमा स्प्लिटर भन्दा अगाडी नै फोन जोडिएको भए फोन चलाउदा इन्टरनेट डिस्कनेक्ट हुनसक्छ ।

  • इन्टरनेट चलाउँदा प्रयोग गरिने मोडेमको कारणले पनि यो समस्या उत्पन्न हुन्छ । बजारमा पाइने मोडेममा लाग्ने कम गुणस्तरको पावर एडेप्टरका कारण पनि समय समयमा इन्टरनेट डिस्कनेक्ट हुने गर्दछ । तपाईंले बढी गुणस्तरको तथा ब्राण्डेड मोडेम प्रयोग गर्नुभयो भने यो समस्या हट्नसक्छ ।
  • तपाईंको घरमा जोडिएको विद्युत लाइनमा भोल्टेज कहिले कम र कहिले बढी आउने भयो भने यस्तो हुनसक्छ । साथै मोडेमको कमसल एडेप्टरका कारण पनि यो समस्या देखिन सक्छ ।
  • पावर सप्लाईमा समस्या छ भने मोडेम आफैं रिस्टार्ट हुन्छ र चलिरहेको इन्टरनेट स्लो हुने र डिस्कनेक्ट हुने हुन्छ । यदि तपाईंको टेलिफोन लाईन तथा मोडेममा जोड्नका लागि प्रयोग गरिएको ज्याक तथा तार राम्रोससँग कसिएको छैन भने पनि इन्टरनेट डिस्कनेक्ट हुनसक्छ ।

यी कुराहरु विचार गरेर तपाईं आफैंले पनि देखिएको समस्या पहिचान गरी के कारणले इन्टरनेटमा समस्या आएको हो थाहा पाउन सक्नुहुन्छ । यदी गर्दा पनि तपाईंको इन्टरनेटमा देखिएको समस्या यथावत् रह्यो भने नेपाल टेलिकमको एडिएसएल शाखाको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी जानकारी लिन सक्नुहुन्छ ।
source: NepalReports

Share212Tweet133Send
Previous Post

Develop free Android Apps without coding in Nepal

Next Post

[How to] Use all new Google Contacts, how to revert back to classical Contacts mode.

Related Posts

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme
नेपाली टेक संसार

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

काठमाडौं, ५ आश्विन २०७६ | क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको...

by TechSansar Editor
September 22, 2019
७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?
नेपाली टेक संसार

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

आ.व. २०७५/७६ को केन्द्रिय सरकारको बजेट भाषणमा नै उल्लेख भए अनुसार नेपाल सरकारले साउन देखि नै टेलिफोन र इन्टरनेटमा १३...

by TechSansar Editor
July 9, 2018

Recent News

Gen Z Protest Kathmandu 2025

July 4, 2026
The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

July 4, 2026
Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home page
  • Shop peripherals
  • Buy software
  • Featured articles
  • My account