TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Wellness
      • Lifestyle
      • Culture
      • Tech
      • Sport
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Wellness
      • Lifestyle
      • Culture
      • Tech
      • Sport
No Result
View All Result
TechSansar.com

अपराध रोकथाम र नियन्त्रण गर्न "हाम्रो पुलिस" मोवाईल एप सार्वजनिक

10 years ago
in Uncategorized, नेपाली टेक संसार
Reading Time: 3 mins read
A A
0

“हाम्रो पुलिस” मोवाईल एप्स सार्वजनिक

मिति २०७२ साल अषाढ २० गते आईतवार महानगरीय प्रहरी कार्यालयका प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्माले “हाम्रो पुलिस” मोबाईल एप्स महानगरीय प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्नु भयो।

महानगरीय प्रहरीको मुख्य प्राथमिकतामा रहेको अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रविधिको प्रयोगमा जोड दिने निति अनुरुप उपत्यका भित्रका ३ जिल्लामा पहुँच हुने गरी “हाम्रो पुलिस” नामक मोवाईल एप्स सार्वजनिक गरिएको छ । विगतमा महानगरीय प्रहरीले विभिन्‍न माध्यमहरुवाट अपराधिक सूचना, आम नागरिकका गुनासा तथा सुझावहरु प्राप्त गर्दै आई रहेकोमा प्रविधिको विकाश सँगसँगै मोवाईल एप्सको माध्यमवाट पनि सूचना पठाउन आम नागरिकलाई सहज हुने विश्वास महानगरीय प्रहरीले लिएको छ ।

Nepal Metro Police app geolocation blocks the features for users outside the valley
Nepal Metro Police app geolocation blocks the features for users outside the valley

“हाम्रो पुलिस” मोवाईल एप्स का विशेषताहरु निम्नानुसार रहेका छन :

Related Post

विन्डोज ७, ८ र ८.१ बाट विन्डोज १० मा नि:शुल्क अद्यावधिक गर्ने तरिका

टेलिकमको एडिएसएल इन्टरनेट स्लो छ या डिस्कनेक्ट भैरहन्छ ? यसो गर्नुहोस्

एन्सेल अनलाइन सिस्टममा सिम रजिष्टर गरि फाइदा लिनुस् (फ्री एस.एम.एस सहित)

विन्डोज ८ नेपालीमै चलाउनु होस् – Windows 8 Nepali Language Interface Edition LIP

१. घट्ना तथा अपराधको सचित्र विवरणको वारेमा महानगरीय प्रहरीलाई जानकारी गराउन सकिने (हराएका वा फेला परेका व्याक्ति वा सर-सामानको विवरण समेत पठाउन सकिने)।

२. आम नागरिकका जन-गुनासाहरु पठाउन सकिने।

३. Internet Connection नभएको अवस्थामा पनि SMS मार्फत घट्ना तथा अपराधको विवरण पठाउन सकिने ।

४. आफु रहेको स्थान नजिकको प्रहरी कार्यालयको विवरण तथा नक्शा समेत प्राप्त गर्न सकिने ।

५. प्रहरीको काम प्रति सन्तुष्ट भई धन्यवाद दिन चाहेमा प्रहरीलाई धन्यवाद दिन सकिने ।

६.”हाम्रो पुलिस” प्रयोग कर्ताहरुको लागि सुरक्षा तथा प्रहरीसँग सम्वन्धित अन्य गतिविधिको जनचेतनामुलक सूचनाहरु सम्प्रेसण गर्न सकिने ।

Logding complaint to Nepal Metro Police via smartphone app
Logding complaint to Nepal Metro Police via smartphone app

महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, Local Interventions Group र Islington College को संयुक्त प्रयासमा र Third Pole Connect Pvt. Ltd को Technical Support मा “हाम्रो पुलिस” मोवाईल एप्स निर्माण भएको हो ।

महानगरीय प्रहरीको मुख्य प्राथमिकतामा रहेको अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रविधिको प्रयोगमा जोड दिने निति अनुरुप उपत्यका भित्रका ३ जिल्लामा पहुँच हुने गरी हाम्रो पुलिस नामक मोवाईल एप्स सार्वजनिक गरिएको उनले बताए ।

विगतमा महानगरीय प्रहरीले विभिन्‍न माध्यमहरुवाट अपराधिक सूचना, आम नागरिकका गुनासा तथा सुझावहरु प्राप्‍त गर्दै आई रहेकोमा प्रविधिको विकास सँगसँगै मोवाईल एप्सको माध्यमवाट पनि सूचना पठाउन आम नागरिकलाई सहज हुने विश्वास महानगरीय प्रहरीले लिएको छ ।

अरु पनि धेरै बिसेषता रहेको एप एन्ड्रोइड तथा आइओएस दुबैमा उपलब्ध रहेको छ | अहिले काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्र यो एप एक्टिभ रहने र केहि समयको तयारी पश्चात देशैभरि विस्तार गरिने बताइएको छ |

हाम्रो पुलिस स्मार्टफोन एप डाउनलोड गर्नुहोस – एन्ड्रोइडमा प्ले स्टोर र आइओएस आइफोन एप स्टोर |

स्रोत: मेट्रो पुलिस वेबसाइट

Share212Tweet133Send

Related Posts

Uncategorized

विन्डोज ७, ८ र ८.१ बाट विन्डोज १० मा नि:शुल्क अद्यावधिक गर्ने तरिका

के हालैका दिनहरुमा तपाईले आफ्नो विन्डोज कम्प्युटरमा एउटा सानो झ्याल (विन्डोज)को आइकन देख्नुभएको छ जसले तपाईको कम्प्युटरलाई नि:शुल्क विन्डोज १० को...

by ts
July 23, 2015
NT ADSL - Nepal Telecom ADSL logo
नेपाली टेक संसार

टेलिकमको एडिएसएल इन्टरनेट स्लो छ या डिस्कनेक्ट भैरहन्छ ? यसो गर्नुहोस्

टेलिकमको एडिएसएल इन्टरनेट स्लो छ या डिस्कनेक्ट भैरहन्छ ? यसो गर्नुहोस् यदी तपाईं नेपाल टेलिकमको एडिएसएल इन्टरनेट चलाउनुहुन्छ र बेलाबेलामा...

by ts
June 15, 2015

Recent News

Highlights of Nepal Digital Budget 2082-83

Nepal Digital Budget 2082/83: AI, Startups, 5G, and the Tech Roadmap Ahead

May 30, 2025
Screenshot from a desktop computer showing existing services offered by Nagarik App; image by TechSansar.com

Nagarik App Integrates National Identity Card: A Leap Towards Comprehensive E-Governance

January 24, 2025
All .np domain owners are required to reverify their domain names.

The Great Reverification: What Nepal’s .np Domain Owners Need to Know

January 5, 2025
Microsoft Forms Sync Update

Microsoft Forms Sync Update: Adapting to Microsoft’s New Approach for Excel Integration

January 3, 2025
Free PDFTools
Free PDFTools

Nice one!

Categories

  • Applications
  • Computing
  • Culture
  • Entertainment
  • Environment
  • Event
  • Featured
  • How To
  • Internetworking
  • Lifestyle
  • Nepali IT
  • News
  • Social Networking
  • Software
  • Sport
  • Tech
  • Tech News
  • Telecom
  • Travel
  • Uncategorized
  • Wellness
  • News
  • Lifestyle
  • Entertainment
  • Tech
  • Sport
  • Culture
  • Wellness
  • Event
  • Travel
  • Environment

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS in Singapore and uses this beautiful WordPress theme. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home
  • Shop peripherals
  • Buy softwares
  • Top websites
  • Contact us

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS in Singapore and uses this beautiful WordPress theme. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal