• Login
  • Register
Tuesday, July 7, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

अपराध रोकथाम र नियन्त्रण गर्न "हाम्रो पुलिस" मोवाईल एप सार्वजनिक

ts by ts
July 7, 2015
in Uncategorized, नेपाली टेक संसार
A A
0

“हाम्रो पुलिस” मोवाईल एप्स सार्वजनिक

मिति २०७२ साल अषाढ २० गते आईतवार महानगरीय प्रहरी कार्यालयका प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्माले “हाम्रो पुलिस” मोबाईल एप्स महानगरीय प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्नु भयो।

महानगरीय प्रहरीको मुख्य प्राथमिकतामा रहेको अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रविधिको प्रयोगमा जोड दिने निति अनुरुप उपत्यका भित्रका ३ जिल्लामा पहुँच हुने गरी “हाम्रो पुलिस” नामक मोवाईल एप्स सार्वजनिक गरिएको छ । विगतमा महानगरीय प्रहरीले विभिन्‍न माध्यमहरुवाट अपराधिक सूचना, आम नागरिकका गुनासा तथा सुझावहरु प्राप्त गर्दै आई रहेकोमा प्रविधिको विकाश सँगसँगै मोवाईल एप्सको माध्यमवाट पनि सूचना पठाउन आम नागरिकलाई सहज हुने विश्वास महानगरीय प्रहरीले लिएको छ ।

Nepal Metro Police app geolocation blocks the features for users outside the valley
Nepal Metro Police app geolocation blocks the features for users outside the valley

“हाम्रो पुलिस” मोवाईल एप्स का विशेषताहरु निम्नानुसार रहेका छन :

१. घट्ना तथा अपराधको सचित्र विवरणको वारेमा महानगरीय प्रहरीलाई जानकारी गराउन सकिने (हराएका वा फेला परेका व्याक्ति वा सर-सामानको विवरण समेत पठाउन सकिने)।

Related Post

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

अन्तत: धवलागिरिमा पनि 3G सहज, ८० ठाउँमा ‘थ्रिजी’ सेवा

नेपालमा इन्टरनेट महँगिने, सरकारले लगायो थप १३ प्रतिशत कर

२. आम नागरिकका जन-गुनासाहरु पठाउन सकिने।

३. Internet Connection नभएको अवस्थामा पनि SMS मार्फत घट्ना तथा अपराधको विवरण पठाउन सकिने ।

४. आफु रहेको स्थान नजिकको प्रहरी कार्यालयको विवरण तथा नक्शा समेत प्राप्त गर्न सकिने ।

५. प्रहरीको काम प्रति सन्तुष्ट भई धन्यवाद दिन चाहेमा प्रहरीलाई धन्यवाद दिन सकिने ।

६.”हाम्रो पुलिस” प्रयोग कर्ताहरुको लागि सुरक्षा तथा प्रहरीसँग सम्वन्धित अन्य गतिविधिको जनचेतनामुलक सूचनाहरु सम्प्रेसण गर्न सकिने ।

Logding complaint to Nepal Metro Police via smartphone app
Logding complaint to Nepal Metro Police via smartphone app

महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, Local Interventions Group र Islington College को संयुक्त प्रयासमा र Third Pole Connect Pvt. Ltd को Technical Support मा “हाम्रो पुलिस” मोवाईल एप्स निर्माण भएको हो ।

महानगरीय प्रहरीको मुख्य प्राथमिकतामा रहेको अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रविधिको प्रयोगमा जोड दिने निति अनुरुप उपत्यका भित्रका ३ जिल्लामा पहुँच हुने गरी हाम्रो पुलिस नामक मोवाईल एप्स सार्वजनिक गरिएको उनले बताए ।

विगतमा महानगरीय प्रहरीले विभिन्‍न माध्यमहरुवाट अपराधिक सूचना, आम नागरिकका गुनासा तथा सुझावहरु प्राप्‍त गर्दै आई रहेकोमा प्रविधिको विकास सँगसँगै मोवाईल एप्सको माध्यमवाट पनि सूचना पठाउन आम नागरिकलाई सहज हुने विश्वास महानगरीय प्रहरीले लिएको छ ।

अरु पनि धेरै बिसेषता रहेको एप एन्ड्रोइड तथा आइओएस दुबैमा उपलब्ध रहेको छ | अहिले काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्र यो एप एक्टिभ रहने र केहि समयको तयारी पश्चात देशैभरि विस्तार गरिने बताइएको छ |

हाम्रो पुलिस स्मार्टफोन एप डाउनलोड गर्नुहोस – एन्ड्रोइडमा प्ले स्टोर र आइओएस आइफोन एप स्टोर |

स्रोत: मेट्रो पुलिस वेबसाइट

Share212Tweet133Send
Previous Post

Nepal Police goes Mobilic with Hamro Police Smartphone App – Review

Next Post

[How to] Type Nepali Unicode easily on your PC or Web – Google Input Tools Review

Related Posts

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme
नेपाली टेक संसार

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

काठमाडौं, ५ आश्विन २०७६ | क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको...

by TechSansar Editor
September 22, 2019
७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?
नेपाली टेक संसार

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

आ.व. २०७५/७६ को केन्द्रिय सरकारको बजेट भाषणमा नै उल्लेख भए अनुसार नेपाल सरकारले साउन देखि नै टेलिफोन र इन्टरनेटमा १३...

by TechSansar Editor
July 9, 2018

Recent News

Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Nepal budget 2083-84 on IT

Nepal Budget 2083/84: A Comprehensive Reference on the Tech, IT and Innovation Provisions

May 30, 2026
Success Story of a GovTech

Nepal’s Department of IT Saved Rs 98 Crore with Centralized A2P Messaging: A GovTech Success Story

December 31, 2025
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home page
  • Shop peripherals
  • Buy software
  • Featured articles
  • My account

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal