• Login
  • Register
Sunday, July 19, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

एन्सेल अनलाइन सिस्टममा सिम रजिष्टर गरि फाइदा लिनुस् (फ्री एस.एम.एस सहित)

ts by ts
August 14, 2013
in नेपाली टेक संसार
A A
0
Ncell Connect Wi-Fi Router

Ncell Connect Wi-Fi Router

बितेका केही वर्ष नेपाली दुरसंचार सेवा अली फराकिलो अनि केही गतिमा अगाडी बढिरहेको भान हुन्छ | सरकारी संस्थान नेपाल टेलिकम र प्राइभेट Ncell प्रतिस्पर्धी रूपमा देखिरहेका छन् | जब कुरा Ncell को आउँछ, सो टेलिकम कम्पनी सन् २०१० मा “मेरो मोबाइल” नामक सेवा प्रदायके बाट Ncell कम्पनी मा रूपान्तरित भएको हो | त्यसपछि अहिले सम्म सो कम्पनी बाट नेपालीहरूले विभिन्न सेवा लिदै आइरहेका छन् |

Ncell Nepal

ई-केयर (E-care) Ncell ले दिदै आइरहेको ओन्लाईन सेवा हो | यो सेवा सुचारु गरेपछि Ncell प्रयोगकर्ताले वेबबाट आफ्नो खाता खोली Ncell ले दिने सेवाहरू सुचारु गर्न र बन्द गर्न सक्छन् |

आज यस पोस्टमा हामी कसरी Ncell को SIM ओन्लाईन दर्ता गर्ने, कसरी ई-सेवा सुचारु गर्ने र कसरी Ncell को वेबबाट फ्रीमा SMS पठाउने भन्ने कुरा सिक्ने छौं |

Ncell को सिम अनलाइन दर्ता गर्ने तरिका

Ncell बाट सिम लिईसकेपछि पनि तपाई आफ्नो सिमको जानकारी बेवबाट आफैले अपडेट गर्न सक्नुहुन्छ | आफ्नो जानकारी दर्ता गर्न तल लेखिएका तरिका अपनाउनुहोस् | ( यदि तपाईले हालसालै मात्र सिम निकाल्नु भएको हो भने यो दर्ता Ncell को अफिसबाट तपाइको लागि गरिसकेको हुनेछ | याद गर्नुहोस यसको लागि तपाइले Ncell को अफिसबाट सिम निकालेको हुनुपर्नेछ |)

१ . Ncell को वेब साईट मा जानुहोस (यहाँ) |

२. My Account मा गई E-care मा जानुहोस | (ई-केयर सेवा आफ्नो browser मा प्रयोग गर्न Ncell ले IE 7 अथवा IE 8 प्रयोग गर्ने सुझाव गर्छ |)

३. अब Register SIM मा जानुहोस |

Related Post

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

अन्तत: धवलागिरिमा पनि 3G सहज, ८० ठाउँमा ‘थ्रिजी’ सेवा

नेपालमा इन्टरनेट महँगिने, सरकारले लगायो थप १३ प्रतिशत कर

४. त्यहाँ भर्न पर्ने आवस्येक कुराहरु भर्नुहोस् |

५. Submit बटनमा थिच्नुहोस |

यति गरे पछि तपाईको SIM दर्ता हुनेछ |

Ncell E-care सेवा सुचारु गर्ने तरिका

पहिलो पटक ई-सेवा प्रयोग गर्दा, सेवा सुचारु गर्नपर्ने हुन्छ | तल लेखे आनुसार तपाई आफ्नो सिमको लागी ई-सेवा सुचारु गर्न सक्नुहुने छ |

१. Ncell को E-care पेजमा जानुहोस् |

२. Activate your ecare account मा थिच्नुहोस् |

३. MDN लेखेको बाकसमा दर्ता गर्न पर्ने मोबाइल नम्बर लेख्नुहोस |

४. आफुले Ncell सिम जिक्दा प्रयोग गरेको कागजातको प्रकार रोज्नुहोस |

५. कागजातको नम्बर लेख्नुहोस |

६. Validate मा थिच्नुहोस |

यस पछि तपाई अर्को पेजमा जानुहुनेछ जस बाट तपाइको मोबाइल जाँच गरिने छ | जस अनुरप तपाइको नम्बरमा एउटा कोड रहेको म्यासेज आउनेछ र त्यो कोड त्यहा लेख्न पर्नेछ |

Send Free SMS online from Ncell using Ecare service
Send Free SMS online from Ncell using Ecare service

१. Get Verification code by SMS मा थिच्नुहोस |

२. मोबाइलको म्यासेजमा गई सो कोड वेबसाईट मा दिएको Verification No. लेखेको बाकसमा लेख्नुस |

३. आफ्नो नम्बर को लागि एउटा असल पासवोर्ड रोजेर राख्नुहोस् र Submit मा थिच्नुहोस |

यति गरे पछि तपाईको नम्बरका लागि Ncell ई-सेवा सुरु गरिने छ | अब तपाई Ncell को इ-सेवा प्रयोग गर्न वेबसाईटमा लगिन गर्नसक्नु हुनेछ |

Ncell ई-सेवा प्रयोग गरि फ्रीमा SMS पठाउने तरिका

Ncell ले दिने ई-सेवा मार्फत, ग्राहकले वेब बाट आफ्नो नम्बरमा अन्य विभिन्न सेवाहरु सुचारु गर्न एवम् बन्द गर्न सक्नुहुनेछ , यसका साथै अरु सेवाहरुको बारेमा जानकारी समेत लिन सक्नुहुनेछ | यिनै सेवा हरु आन्तर्गत फ्रीमा SMS गर्ने तरिका तल लेखे अनुसार गर्न सक्नुहुनेछ |

१. Ncell को E-care पेजमा जानुहोस् |

२. Login Type मा Individual रोज्नुहोस् |

३. MDN लेखेको बाकसमा आफ्नो मोबाइल नम्बर लेख्नुहोस् |

४. आफ्नो पास्वोर्ड लेख्नुहोस |

५. जाँच बाकसमा त्यहाँ देखिएको कोड लेख्नुहोस र Login बटन थिच्नुहोस |

यस पास्च्यात तपाई Ncell को इ-सेवाको पेजमा जानुहुनेछ जहाँ विभिन्न सेवाहरुको जानकारीका लागि विभिन्न उपायहरु लेखिएको छ | फ्रीमा SMS पठाउनका लागि निम्न तरिका अपनाउनुहोस्

१. Login पछिको पेजमा Bussiness Info Maintain मा थिच्नुहोस |

२. यस भित्र Send SMS मा जानुहोस् | तल देखाएको जस्तो फोरम आउनेछ |

Using Ncell Ecare Service for Sending Free SMS
Using Ncell Ecare Service for Sending Free SMS

३. सन्देश पठाइनु पर्ने मोबाइल नम्बर दिनुहोस |

४. पठाउनु पर्ने सन्देश लेख्नुहोस |

५. कहिले सम्मका लागि पठाइसक्नुपर्ने हो मिति रोज्नुहोस र Submit मा थिच्नुहोस |

यसरी Ncell को ई-सेवा प्रयोग गरि तपाईले एक दिनमा १० ओटा SMS फ्रीमा Ncell to Ncell पठाउनसक्नु हुनेछ |

See, our YouTube tutorial video on How to Register to Ncell E-care and Send Free SMS

Tags: NcellNTCSMSTutorials
Share212Tweet133Send
Previous Post

Register to Ncell E-care, Manage Account details, Call Records and Send Free SMS [How to]

Next Post

All new Apps for Windows 8.1 in Store from Microsoft

Related Posts

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme
नेपाली टेक संसार

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

काठमाडौं, ५ आश्विन २०७६ | क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको...

by TechSansar Editor
September 22, 2019
७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?
नेपाली टेक संसार

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

आ.व. २०७५/७६ को केन्द्रिय सरकारको बजेट भाषणमा नै उल्लेख भए अनुसार नेपाल सरकारले साउन देखि नै टेलिफोन र इन्टरनेटमा १३...

by TechSansar Editor
July 9, 2018

Recent News

Gen Z Protest Kathmandu 2025

July 4, 2026
The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

July 4, 2026
Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home page
  • Shop peripherals
  • Buy software
  • Featured articles
  • My account

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal