• Login
  • Register
Tuesday, June 16, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

विन्डोज ७, ८ र ८.१ बाट विन्डोज १० मा नि:शुल्क अद्यावधिक गर्ने तरिका

ts by ts
July 23, 2015
in Uncategorized, नेपाली टेक संसार
A A
0

के हालैका दिनहरुमा तपाईले आफ्नो विन्डोज कम्प्युटरमा एउटा सानो झ्याल (विन्डोज)को आइकन देख्नुभएको छ जसले तपाईको कम्प्युटरलाई नि:शुल्क विन्डोज १० को लागि अग्रिम बुकिंग गर्न भनिरहेको छ? यो ट्युटोरियलमा तपाईलाई कसरी आफ्नो विन्डोज कम्प्युटरलाई माइक्रोसफ्टको अब आउन लागेको अपरेटिंग सिस्टम विन्डोज १० को लागी तयार गर्ने भनेर सिकाईने छ| (You can read this article in English over here!)

Explore Windows 10, tips & tricks and articles about Windows 10
Explore Windows 10, tips & tricks and articles about Windows 10

माइक्रोसफ्टको अतिनै अपेक्षा गरिएको अपरेटिंग सिस्टम विन्डोज १० ले विगतका विन्डोज सिस्टमहरु (विशेष गरेर विन्डोज ८ र ८.१) का कमीकमजोरीलाई सुधार गरेर उपभोक्तालाई एउटा एकीकृत सञ्चालन प्रणाली प्रस्कदै छ| यो प्रणाली साना ठुला सबै आकार र विशेषता भएका विन्डोज कम्प्युटर, फोन, ट्याब्लेट देखि सेन्सर नोड र इन्टरनेट अफ थिन्ग्स (Internet of Things) जस्ता कम्प्यूटिंग डिभाइसहरुमा समानरुपले चल्दछ|

माइक्रोसफ्टका अनुसार विन्डोज १० हालसम्म ५० लाख प्रयोगकर्ताहरुले परीक्षण गर्दै आइरहेका छन् उसको Windows Insider कार्यक्रम मार्फत| आगामी जुलाई २९ (साउन १३, २०७२) देखि विन्डोज १० परीक्षण प्रयोगकर्ताहरु र अग्रिम बुकिंगगर्ने प्रयोगकर्ताहरुका लागि नि:शुल्क उपलब्ध हुदैछ| तपाई पनि आजै आफ्नो अग्रिम बुकिंग गर्न सक्नुहुन्छ|

नि:शुल्क विन्डोज १० प्राप्त गर्ने तरिका

सुरुमा एकिन गर्नुहोस कि तपाईको विन्डोज कम्प्युटर अध्यावधिक छ (most recent Windows update applied) – जसका लागि आफ्नो कम्प्युटरको कन्ट्रोल प्यानलमा गएर Windows Update गर्नुहोस्|

एदी विन्डोज कम्प्युटर अध्यावधिक छ भने आफ्नो कम्प्युटरको टास्कबारको दाहिनेतिर एउटा सानो झ्यालको आइकन देखिन्छ (तलको चित्र मा देखाए जस्तै)|

Related Post

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

अन्तत: धवलागिरिमा पनि 3G सहज, ८० ठाउँमा ‘थ्रिजी’ सेवा

नेपालमा इन्टरनेट महँगिने, सरकारले लगायो थप १३ प्रतिशत कर

Reserving your copy of Windows 10 initial steps
Reserving your copy of Windows 10 initial steps

उक्त झ्यालको आइकनलाई क्लिक गर्नुहोस र विजार्डमा भने जस्तै गर्दै जानुहोस| अर्को (next arrow > ) क्लिक गर्दै जादा अन्तिम स्क्रिनमा तपाईलाई “आफ्नो विन्डोज १० बुक गर्नुहोस = Reserve your free upgrade” भनेर सोध्नेछ|
 

Windows 10 upgrade reservation wizard
Windows 10 upgrade reservation wizard

तपाई त्यो “Reserve your free upgrade” क्लिक गरेर आफ्नो प्रति विन्डोज १० बुक गर्न सक्नुहुन्छ| त्यसपछिको स्क्रिनमा आफ्नो इमेल ठेगाना राखेर पुष्टिकरण गर्नुहोस जसले तपाईलाई विन्डोज १० तपाईको कम्प्युटरमा प्राप्त हुने बित्तिकै इमेल गर्छ|

Reserve Windows 10 upgrade today
Reserve Windows 10 upgrade today
थापा पाउनै पर्ने कुरा – यसरी बुक/रिजर्भ गरिएको विन्डोज १० तपाईको कम्प्युटरमा स्वत: डाउनलोड हुन्छ, डाउनलोड फाइलको आकार ३ गिगाबाइट (3 GB) सम्म हुनसक्छ तर्सथ यो अबधिमा असीमित वाई.फाई. वा अन्य अनलिमिटेड इन्टरनेट सेवा प्रयोग गर्नु उचित हुन्छ| उपभोक्ताले चाहेमा यो आफ्नो विन्डोज १० को बुक/रिजर्भ गरिएको प्रति रद्द पनि गर्न सकिन्छ (तर किन रद्द गर्नु र?) जसको लागि फेरी यही सानो झ्यालको आइकनमा क्लिक गर्नुपर्छ|
 
Great Windows 10 is reserved confirmation
Great Windows 10 is reserved confirmation
साउन १३ पछि तपाईको हालको विन्डोज ७, ८ वा ८.१ आफै विन्डोज १० (तपाईको अनुमति मागेर मात्र) मा अध्यावधिक हुन्छ र उपभोक्ताले  विन्डोज १० को गति, कार्य क्षमता, नविनतम एपहरु र थुप्रै नया बिशेषताहरु प्रयोग गर्न सक्नेछन|
 
Windows 10 upgrade reserved Control panel confirmation
Windows 10 upgrade reserved Control panel confirmation
उक्त विन्डोज १० बुक/रिजर्भ गर्ने क्रममा कुनै समस्या आएमा हामीलाई तलको कमेन्ट फारममा लेख्नुहोस| विन्डोज १० मा प्रमुख बिशेषताहरु यहा पढ्न सक्नुहुन्छ – Read here the top features of Windows 10.

Share212Tweet133Send
Previous Post

[How to] Install Insiders Preview to Upgrade Windows7 or 8 to Free Windows 10 License

Next Post

How to force Download Windows 10 updates?

Related Posts

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme
नेपाली टेक संसार

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

काठमाडौं, ५ आश्विन २०७६ | क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको...

by TechSansar Editor
September 22, 2019
७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?
नेपाली टेक संसार

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

आ.व. २०७५/७६ को केन्द्रिय सरकारको बजेट भाषणमा नै उल्लेख भए अनुसार नेपाल सरकारले साउन देखि नै टेलिफोन र इन्टरनेटमा १३...

by TechSansar Editor
July 9, 2018

Recent News

Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Nepal budget 2083-84 on IT

Nepal Budget 2083/84: A Comprehensive Reference on the Tech, IT and Innovation Provisions

May 30, 2026
Success Story of a GovTech

Nepal’s Department of IT Saved Rs 98 Crore with Centralized A2P Messaging: A GovTech Success Story

December 31, 2025
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home
  • Shop peripherals
  • Buy softwares
  • Top websites
  • Contact us

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal